भारतले लिपुलेकमा सडक बनाएपछि नेबिसंघ मोरङ आन्दोलित

  • वैशाख २८, २०७७
  • कालापानी मिडिया
alt

कुमार खड्का, मोरङ । भारत सरकारले नेपाली भूमि प्रयोग गरेर चीनसम्म जोडने सडक उद्घाटन गरेपछि नेपाल बिद्यार्थी संघ मोरङ आन्दोलित भएको छ। नेपाल बिद्यार्थी संघ मोरङको आयोजनामा आइतबार पथरिशनिस्चरेमा बिद्यार्थीहरुले नेपालि झण्डा सहित बिरोध प्रर्दशन र नाराबाजी गरेका छन ।96238052_2790296527749870_7812435633275666432_n

बिरोध कार्यक्रमको सम्बोधन बिद्यार्थी नेता होमनाथ पोख्रेलले गरेका थिए । कार्यक्रममा बिद्यार्थी नेता तथा पार्टीका स्थानीय नेताहरुको उपस्तिथि रहेको थियो । भारतले नेपाली भूमाग मिचेर धार्मिक स्थल मानसरोवसम्म जोड्ने सडक निर्माण गरेर उद्घाटन समेत गरेपछि नेबिसंघ बिरोधमा उत्रिएको हो ।

भारतले शुक्रबार उद्घाटन गरेको लिपु लेक जोड्ने लिंकरोडको क्षेत्र नेपाली भूभाग भएको र नेपाली भुभाग मिचिँदा समेत सरकार चुप लागेर बसेको भन्दै प्रदैशन गरिएको छ ।सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपु लेकलगायत काली ९महाकाली० नदीको पूर्वक्षेत्रहरू नेपालको भुभाग हो । सो क्षेत्र यसअघि देखिनै भारतले मिच्ने प्रयास गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved