प्रधानमन्त्रीको सम्वोधन कर्मकाण्डी भयो -दिपक बोहरा

  • जेठ १३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडों । पूर्व मन्त्री तथा राप्रपाका वरिष्ठ नेता दिपक बोहराले प्रधानमन्त्रीको सम्बोधन कर्मकाण्डी मात्रै भएको वताएका छन् ।

पूर्व मन्त्री बोहराले सामाजीक संजालमा प्रधानमन्त्री ओलीले सोमबार साँझ देशबासीका नाममा गरेको सम्बोधन प्रति कटाक्ष गरेका हुन् । उनले भारतबाट नेपालीहरु हरेक दिन हजारौको संख्यामा विना परिक्षण नेपाल प्रबेश गरिरहेको प्रति सरकारको ध्यान नगएको तर विना योजना लकडाउन मात्रै गरेको बताएका छन् ।

उनले विदेशमा र्भका अलपत्र नेपालीहरूलाई नेपाल ल्याउने वतावरण श्रृजना गर्न र आफुले गरेका प्रतिवद्धता कार्यान्वयनमा ल्याउन समेत आग्रह गररेका छन् ।

उनले भनेका छन्, "भारतबाट हरेक दिन हजारौको संख्यामा विना परिक्षण नेपाल प्रबेश गरिरहेका छन् । विदेशमा नेपालीहरू अलपत्र छन् । विना योजना देश लकडाउनमा छ ।संक्रमण तिब्र रूपमा बृद्वि भैरहेको छ तर प्रधानमन्त्रीको सम्बोधन कर्मकाण्डी मात्रै । प्रधानमन्त्रीज्यु, प्रतिवद्वता होइन कार्यान्वयनमा जोड दिनुस् ।,"

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved