सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो विपद जोखिम न्युनिकरण नीति

  • असोज १४, २०७६
  • कालापानी मिडिया
alt

डडेल्धुरा ।
आशिष मल्ल ।
सुदुरपश्चिम प्रदेश सरकारले विपद जोखिम न्युनिकरणका लागी निती तथा रणनितिक कार्ययोजना निर्माण गरिरहेको छ ।

कार्ययोजना निर्माणका लागी प्रदेश सरकार अन्तरगत आन्तरिक मामीला तथा कानुन मन्त्रालयले प्रदेशका जिल्लाहरुमा गएर सुझाव संकलन कार्य गरिरहेको हो ।
सोमबार डडेल्धुरामा पनि प्रदेश स्तरीय विपद् जोखिम न्यूनीकरण नीति तथा रणनीतिक कार्ययोजना निर्माण प्रक्रिया कार्यशाला सम्पनन भएको छ । डडेल्धुरा, बझाङ र डोटीका जनप्रतिनिधीको उपस्थीतीमा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

विपदका बेला हुने ३ वटा चरणमा प्रभावकारी रुपले काम गर्न सुझाव संकलन गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved