सक्सेक्स सोसाइटीको आयोजनामा युवाहरुकोलागि स्पिकिङ च्याम्स कार्यक्रम हुदैँ

  • असार ६, २०७७
  • कालापानी मिडिया
alt

विराटनगरः सक्सेक्स सोसाइटी इन्टरनेशनले युवाहरुकोलागि स्पिकिङ च्याम्स कार्यक्रमको आयोजना गर्ने भएको छ । यस कार्यक्रममा कथा, कविता वा भाषणका सहायताले लॉकडाउनमा पनि युवहरुले अफ़नो कला प्रस्तुत गर्ने मौका पाउनेछन।

सोही कार्यक्रम मध्ये सहभागीहरुले कुनैपनि भाषा अथवा विषयमा ३० सेकंड देखि ५ मिनेटसम्मको भिडियो बनाई संस्थाको फेसबुक तथा ईमेलमा पठाउन सकनेछन।

 प्रतियोगिहरूको सुविधाका लगी कार्यक्रममा सहभागी हुन कुनैपनि शुल्क नलाग्ने भएको छ। उक्त सामग्री संस्थाका ईमेल वा फेसबुक मा जून २३ तारीख सम्म पठाउन सकिनछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved