विवाह गरेको ४ दिनपछि एक जोडीले देह त्यागे

  • असार २२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौँ । विवाह मानिसको जिवनको एक निकै महत्वपूर्ण पाटो हो । विवाह विनाको जिवन एक्लो हुन्छ भन्ने मान्यता राखिन्छ । तर कसैलाई यहि विवाहले जिवन वोझ बनाउँछ । त्यसैले निकै नराम्रो निर्णय गर्छन ।

भारतमा हालै एउटा त्यस्तै घटना भएको छ । विवाहको ४ दिनपछि एक जोडीले देह त्याग गरेका छन् । श्रीमानले रेलको लिकमा गएर देह त्याग गरेपछि श्रीमतीले पनि संसार छोडेकी छन् ।

यो घटना पछि अहिले भारतमा निकै चर्चा भएको छ । दिल्ली नजिकै रहेको गाजियाबादमा प्रेम विवाह गरेको एक जोडीले चारदिन पछि देह त्याग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीले घटनाको अनुसन्धान गरीरहेको छ । विवाहको चार दिन पछि पतिले रेलको अगाडि कुदेर देह त्याग गरेका थिए । भर्खर विवाह गरेका वेहुलाले देह त्याग गरेको जानकारी पाएकी वेहुलीले पनि पासो लगाएकी छन् । ४ वर्षसम्म प्रेममा रहेको त्यो जोडीले चारदिन अघि मात्रै विवाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved