नायिका एलिजा गौतम अभिनित म्युजिक भिडियो ट्रेन्डीङ्गमा

  • असार २३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नायिका एलिजा गौतम अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ।

गत बर्ष ‘अनुराग’ मार्फत फिल्म क्षेत्रमा डेब्यु गरेकी एलिजाको “आधी कपाल” बोलको गीत सार्वजनिक भएसँगै उनको धेरैले चर्चा गर्न थाली सकेका छन। उनि अभिनित पहिलो म्युजिक भिडियो अहिले युटुबको ट्रेन्डीङ्गमा उकालो लाग्ने क्रममा छ। यो समाचार बनाउँदा सम्म गीत ट्रेन्डीङ्ग ४ का साथै करिब ६ लाख पटक हेरिसकिएको छ।

a 1

गीतलाई पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र गायिका समिक्षा अधिकारीले आवाज दिएका छन। गीतमा एलिजालाई दुर्गेश थापाले उस्तै अभिनयमा साथ् दिएका छन। गीतमा बाल गायिका आयुसा गौतमको पनि अभिनय रहेको छ ।

eliza-news

खेम सेंचुरिको संगीत र नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो निर्देशन भने शिब बिकले गरेका हुन्। ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ। गीतमा सबै पाटो उत्कृष्ट भएकै कारण हुन सक्छ छोटो समयमै उक्त गीतको केहि टुक्का टिकटक तिर भाइरल छन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved