बिभिन्न पार्टी परित्याग गरि झापामा दर्जनौ युवाहरु राप्रपा प्रवेश

  • साउन २३, २०७७
  • कालापानी मिडिया
alt

विर्तामोड । झापाका विभिन्न ठाउँबाट पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी युवाहरु राप्रपामा प्रवेश गरेका छन् । झापाको गौरादहमा राप्रपाका प्रभावशाली नेता राजेन्द्र लिङदेनले गौरीगञ्ज र गौरादहका दर्जनौं युवाहरूलाई राप्रपाको सदस्यता दिदै पार्टी प्रवेश गराएका हुन् ।

116883063_168818081537487_2031413473656047572_o

यसरी पार्टीमा प्रवेश गर्नेमा सत्तारुढ नेकपा, नेपाली कांग्रेस लगायत विभिन्न दलमा आबद्ध य्ुवाहरु रहेका छन् । पार्टी प्रवेशबारे केही तस्बीर सामाजिक सञ्जालमा पोस्ट गर्दै लिङ्देनले राप्रपाप्रति जनताको आकर्षण बढेको देखेर खुशी लागेको उल्लेख गरेका छन् ।117243313_168817794870849_217640113829151011_n

उनले लेखेका छन्,’जब ख़ास जनताका विचमा पुग्छु र राप्रपाका प्रति आकर्षण देख्छु‘अनि मलाई लाग्छ हाम्रो मेहनतै पुगेन । लौन‘।।’

117164624_168817888204173_1611657924720233379_n

पछिल्लो समय झापामा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेहरुको संख्या बढेको छ । गत साउन ५ गतेपनि भद्रपुरका तीन दर्जन भन्दा बढी युवाहरु राप्रपा प्रवेश गरेका थिए ।

117159024_168817964870832_5446043148164120068_o

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved