झापा राप्रपामय बन्दै, बिभिन्न पार्टी परित्याग गरि दैनीक दर्जार्नौ राप्रपा प्रवेश

  • भदौ ११, २०७७
  • कालापानी मिडिया
alt

झापा । यतिवेला झापा जिल्ला राप्रपामय बन्दै गएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्रप्रसाद लिङ्देनको लगनशिलता र इमानदारिताकै कारण झापाका बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु यतिवेला राप्रपा प्रबेश गर्न थालेका हुन् ।117990008_2697191460497355_3363044481044366872_o

हरेक दिन जसो पचासौ, सयौको संख्यामा नेकपा, तथा नेपाली कांग्रेस परित्याग गरि राप्रपा प्रवेश गर्न थालेका छन् ।

118147122_2697191333830701_7811540965933499546_o
यसैक्रममा हल्दिबारी गाउँपालिका ५ स्थित नेपाली काँग्रेसका वडा सदस्य पदका उम्मेदवार तिलमाया दर्जी, तत्कालीन नेकपा माओवादीका वडा सदस्य पदका उम्मेदवार तथा हाल नेकपाका क्षेत्रीय सदस्य भक्त लिम्बु लगायत ३८ जना राप्रपामा प्रवेश गरेका छन् ।

118280213_2697191260497375_4569789578504231279_o

पार्टी प्रवेश गरेका सदस्यहरू नेकपा र नेपाली काँग्रेसमा आबद्ध थिए । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सङ्घीय सांसद समेत रहेका नेता लिङदेन अहिले आफ्नो निर्वाचन क्षेत्रमा पार्टी विस्तार अभियानमा व्यस्त देखिन्छन् ।

118273588_2697190943830740_2678687503941552539_o 118404928_2697190933830741_4253081213389188942_o 118481523_2697191650497336_6124167989063041310_o

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved