बर्षाले चितवनको भरतपुर अस्पताल डुवान (फोटोफिचर)

  • असोज ८, २०७७
  • कालापानी मिडिया
alt

रविना पौडेल, चितवन । लगातारको बर्षाले भरतपुर अस्पताल डुवानमा परेको छ ।

119941631_332306197878776_4256727716070350377_n

अस्पतालको आकस्मिक कक्ष र स्पाइनल इन्जुरी वार्ड आकस्मिक कक्ष भित्रको अब्जरभेसन वार्ड डुवानमा परेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो।

120084509_706342076897509_7941161489312080064_n

अस्पतालका विभिन्न वार्ड डुवानमा परेपछि अस्पतालमा आउने सेवाग्राहीले सास्ती भोगेका छन भने विरामीको उपचारमा समस्या भएको छ ।

120030485_3096602497117464_4577586666499667495_n

बर्षाले भरतपुर महानगरपालिका वडा नं. १० का धेरै क्षेत्र डुवानमा परेका छन । नगर पुरेर सडक निर्माण गरिएका कारण भरतपुर १० का अधिकांस क्षेत्र डुवानमा परेका हुन् ।

119938363_1069077823522790_8124366134888295105_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved