बलात्कारी विरुद्ध इटहरीमा सडक प्रदर्शन (फोटो फिचर)

  • असोज ३०, २०७७
  • कालापानी मिडिया
alt

इटहरी/ नेपालमा दिनप्रतिदिन बलात्कारका घटना वृद्धि भएको भन्दै बलात्कारी विरुद्ध इटहरीमा युवतीहरूले प्रदर्शन गरेका छन् । इटहरी चौकमा सयौँ को संख्यामा युवा युवतीले कालो वस्त्र,टाउकोमा कालो पट्टि लगाउँदै बलात्कारी विरुद्ध उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
उनिहरुले बलात्कारीलाई हदै सम्मको कारबाहिको माग राख्र्दै छोरीको इज्जत माथि नखेल, सरकार बलात्कारीलाई सजाय देउ, जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन ।
.पछिल्लो समय आफन्त र परिवारकै सदस्यबाट नै धेरै बालबालिका बलात्कृत हुनु परेकाले यसको सजायका लागि संविधान संशोधन गरी कडा भन्दा कडा कानुनि व्यवस्था गर्नुपर्ने मनिता चाम्लिङले बताएकि छन् ।
कोरोना भाइरसको जोखिम अवस्थामा पनि हामिले महिलामाथि जो बलात्कारी पुरुष छन् यनिहरुलाई प्रशाशनिक निकायले कडा कारबाहिको माग राख्न बाध्य भएको अर्कि युवतिले बताएकि छन् ।

121331163_3320122354749978_7853039599678980136_n 121543056_1918633104946157_8484160735564629585_n 1 122019308_372913890518373_3292181997414428680_n 121616927_363233408269405_265737311725571964_n 2 3

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved