झापामा नेकपाका दुईसय बढी कार्यकर्ता राप्रपा प्रबेश

  • कार्तिक ७, २०७७
  • कालापानी मिडिया
alt

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव जितेको झापा क्षेत्र नं ५ का दुईसयबढी नेकपाका नेता कार्यकर्ता राप्रपा प्रवेश गरेका छन् ।122491024_197837978635497_3490307031182950185_n

बिहीवार झापा ५ अन्तर्गत पर्ने गौरादह ७ बाट २००भन्दा नेकपा सम्बद्ध स्थानीय व्यक्तिहरु राप्रपा प्रवेश गरेका हुन् । उजिहरुलाई राप्रपाका प्रभावशाली नेता तथा सांसद राजेन्द्र लिङदेनले पार्टी प्रवेश गराएका हुन् ।122218461_197837928635502_2191854258424367765_n

नेकपा छाडेर राप्रपा प्रवेश गरेकाहरुलाई लिङदेनले स्वागत गर्दै पार्टीको सदस्यता दिएका हुन्।122146780_197837878635507_5389173782246118314_n

पछिल्लो समय राप्रपाको बलियो जिल्लाका रुपमा झापा देखिएको छ । साउन यतामात्र झण्डै तीन हजार भन्दा बढीले नेकपा, नेपाली कांग्रेस परित्याग गरेर राप्रपाको सदस्यता लिएका छन् ।122070407_197838015302160_1730092477837573515_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved