ट्रेड युनियन महासंंघ नेपालको ललितपुर जिल्ला समिती गठन, सिलवालले दिए शुभकामना

  • फागुन २३, २०७७
  • कालापानी मिडिया
alt

ललितपुर ।
आज ट्रेड युनियन महासंघ नेपालको ललितपुर जिल्ला समिती गठन गरिएको छ । ट्रेड युनियन महासंघ नेपाल टुकोन का अध्यक्ष एबम कार्य सम्पादन समिति सदस्य हिक्मत जङ्ग भण्डारीको प्रमुख आतिथ्य तथा नारायण गजुरेलको अध्यक्षतामा १५ सदस्यीय टुकोन ललितपुर जिल्ला कार्यसमिति गठन गरिएको हो।

जिल्ला अध्यक्ष अष्ट महर्जनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा टुकोनका बरिस्ठ सल्लाहकार बद्री सिलवाल, पाटिका कार्य सम्पादन समिति सदस्य निरन्जन थापा ,केन्द्रीय सदस्यहरु आनन्द अधिकारि, सबिन खड्का ,सुशीला गिरि,आनन्द कुमार रिसाल, मिरा बिष्ट लगायतको सहभागीता थियो । यस्तौ कार्यक्रममा टुकोनका अन्य पदाधिकारी एबम केन्द्रीय सदस्यहरुको समेत सहभागीता रहेको थियो।157046411_905067166980264_603724303399924930_n

सोही सन्दर्भमा राप्रपाका नेता तथा टुकोनका बरिष्ठ सल्लाहकार बद्री सिलवालले नब गठित राप्रपासँग आबद्ध टुकोन ललितपुर जिल्ला कार्य समितीका अध्यक्ष,पदाधिकारी लगाएत सम्र्पूण सदस्यहरुलाई बधाइ तथा शुभकामना दिएका छन् । उनले श्रमिक मजदुरको आवाजलाई बुलन्द पार्दै राप्रपालाई बलियो बनाउन यस सँगठनले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved