पूर्वराजाले भारतिय संचारकर्मी संग भने मलाई हिन्दी आउदैन

  • फागुन २३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं ।
पुर्वराजा ज्ञानेन्द्र शाह बिहिबार भारत भ्रमणमा निस्कनु भएको छ । उहाँ अहिले भारतको दार्जिलिङमा भ्रमणमा हुनुहुन्छ । पुर्वराजा दार्जिलिङमा घुम्न निस्किएपछि त्यहाँ उहाँलाई हेर्नेको भिड जम्मा भएको थियो । बाक्लो सुरक्षा घेरामा रहनुभएका पुर्वराजाले कुनै कार्यक्रमकलागि नभई व्यक्तिगत भ्रमणमा आफू भारत आएको बताउनुभएको छ ।

उहाँ जताजता जानुभयो त्यतात्यता ठूलो भिडको जम्मा भइरहेको छ । दार्जिलिङको एक टिभि पत्रकारले भारतिय भाषामा प्रश्न गरेपछि उहाँले आफूलाई भारतिय भाषा नआउने भन्दै नेपालीमा प्रश्न गर्न लगाउनुभएको थियो । उहाँको उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरलनै भएको छ । जवाफमा पत्रकारले नेपाली भाषामा प्रश्न गरेका थिए ।

लोकतन्त्रवादीहरू’ पचासौँ अंगरक्षक लिएर पनि भी डमा जाने साहस गर्दैनन् तर शाह आफैँ गाडी चलाएर मेची–महाकालीका गाउँगाउँमा घुमिरहनु भएको छ । उहालाइ स्वागत गर्ने जनताको लर्को लाग्ने गरेको छ । गणतन्त्र आएपछि गरिब पनि अमिर हुन्छ शासक रैती बन्छ भन्ठानेकाहरु गणतन्त्रवादी नेताहरुको ब्यवहारबाट आजित भएर होला अब देशामा पुनः राजतन्त्रको माग गर्न थालेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved