मिडिया नेपालको राष्ट्रिय भेलाले पुनः पौडेललाई नै अध्यक्षमा चयन गर्यो

  • फागुन २३, २०७७
  • कालापानी मिडिया
alt

बुटवल । मिडिया नेपालको राष्ट्रिय भेला नौ बुँदे घोषणापत्र जारी गर्दै बुटवलमा सम्पन्‍न भएको छ ।

157023330_10209007462900499_8282175058018486521_n

भेलाले गोपाल पौड्याललाई अध्यक्ष पदमा पुनः सर्वसम्मत चयन गरेको हो । भेलाले पौड्यालको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति पनि सर्वसम्मतिले चयन गरेको छ । सदस्यहरुमा सूर्य बाँस्तोला, मुकुन्द ढुंगाना, श्रीधर सुवेदी, राधिका जोशी, अंगत देबकोटा, मोहन ढुंगेल, कृष्ण खनाल, रञ्जित प्रसाईं, बिजय राउत, पुरु दाहाल, निरनराज बाना, अङ्गद देवकोटा,हेमबाबु लेखक, राधिका श्रेष्ठ, सविता पोखरेल, बिमल जैरु, सुमन भट्ट, बिजय नेपाल, विकल रेग्मी, दिनेश सिटौला,काशी शर्मा, विकल श्रेष्ठ, दिलमाया तामाङ, सुवास खवास, गणेश शर्मा, राजेन्द्र बस्नेत, सुरेश शिल्पकार, दिपेशराज थारु र अनिल श्रेष्ठ रहेका छन् ।157533070_3519030254886750_1468083850265394700_n

भेलाले मिडिया नेपालको विधान सामान्य संशोधन सहित पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved