आयुर्वेदीक व्यवसायीकहरुलाई एक दिने प्रशिक्षण कार्यक्रम

  • असोज १३, २०७६
  • कालापानी मिडिया
alt

इटहरी । नेपाल आयुर्वेद औषधी व्यवसायी संघ केन्द्रिय कमिटिको आयोजनामा आयुर्वेदक औषधि तथा फार्मेसी सञ्चालनको सम्बन्धमा आयुर्वेदीक व्यवसायीकहरुलाई एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना भएको छ ।
आयुर्वेदिक क्षेत्रको बिश्वासलाई कायम राख्न औषधि व्यवसायीहरुले कस्तो कस्तो औषधिको प्रयोग गर्ने र फार्मेसी कसरी सञ्चालन गर्ने भन्ने बिषयमा व्यवसायीहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । मान्छेको उत्पत्ति देखि आयुर्वेद औषधि प्रयोगमा आएको भए पनि आयुर्वेदीक उपचार पद्धतिलाइ बैक्लपिक उपचार मान्नुले आयुर्वेद प्रतिको आर्कषण कम भएको नेपाल आयुर्वेद औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष जंगराज गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved