नेपाल भ्रमण बर्ष,२०२०लागि कञ्चनपुर बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले लेखे कविता

  • पुस १०, २०७६
  • कालापानी मिडिया
alt

अशोक चन्द

कविता
हरियाली परिवेश र आनन्दित अलौकिकता
मनमोहक त्यो सुन्दर प्रकृति अनुपम उपहार बेदकोट नगर।
सुन्दरतामै प्रकृतिले गरेको अनौठो सम्झौता
पर्यटकहरुलाई अति मन पर्छ बेदकोट ताल
पर्यटकहरुलाई अति मन पर्छ शिवलिङ्गेश्वर
पर्यटकहरुलाई अति मन पर्छ पाण्डव ताल
पर्यटकहरुलाई अति मन पर्छ भम्केस्वर महादेव
पर्यटकहरुलाई अति मन पर्छ यहाँको सुन्दर शिद्ध सरोबर ताल,बन्दा ताल
यहाँका नागरिकहरुलाई अति मन पर्छ घटाल मन्दिर
यहाँका नागरिकहरुलाई अति मन पर्छ शिद्धनाथ( बैजनाथ मन्दिर
यहाँका मानिसहरुलाई अति नै मन पर्ने चुरे पहाड महाभारत शृङ्खला
बेदकोट नगरपालिकाको पहिचान
सबै जात जाती, भाषा ,सभ्यता र सस्कृतिमा रमाउन सक्ने समाबेशी मिश्रित सभ्य समाज११
हजुर तपाईं हाम्रो नानीरबाबुले खोज्ने अनुपम दृष्य,
पीयूष सरि जलले भरिएका ऎतिहासिक तालहरु
सँग्लो प्रकृति सँग लुकामारी खेल्ने चिसो बतास पनि
सामाजीक सञ्जाल फेसबुकबाट साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved