म पनि युवा नै छु है भाई हो -कमल थापा

  • असार ६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थपाले आफु युवानै रहेको बताएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले आइतबार बिहान सामाजिक संजाल टिुवटरमा हल्का रमाईलो भन्दै यस्तो आफुपनि युवा नै भएको बताएका हुन् ।

उनले भनेका छन्- हल्का रमाईलो ! म पनि युवा नै छु है भाई हो ! आज ४० मिनेट, ४.५ किमि दौडें, ६०० कयालोरी घटाए युवाहरूको जयहोस् ।

केहिदिन देखी राप्रपामा दोश्रो पुस्ता अर्थात, युवालाई नेतृत्व पुस्तान्त्रणको कुरा उठिरहेको छ । दोश्रो पुस्तामा रहेका नेताहरुले आफु पार्टीको नेतृत्व सम्हाल्न तयार रहेको भनिरहदा थापाले यो व्यंग गरेको आंकलन गर्न थालिएको छ ।

अध्यक्ष थापा हाल ६६ वर्षका रहेका छन् । पछिल्लो समयमा अध्यक्ष थापा सामाजिक संजालमा सक्रिय रहेका देखिन्छन् ।

kaml

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved