याद राख्नुस, आफ्नै श्रीमती किन नहोस, महिलाका यी अंग छुनु हुदैन

यसको परिणाम पनि निकै अनिष्ट हुने र काली मातालाई रिसमा पार्दा जीवन भर दुख कष्ट झेल्नु पर्ने

  • असार १२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । धार्मिक शास्त्र अनुसार महिलालाई लक्ष्मीको रुपमा मान्ने चलन छ । यसैले तपाईकी श्रीमती नै घरकी लक्ष्मी हुन् । मानव सभ्यताको सुरुवाती सृष्टि कर्ता नै महिला हुन् । स्त्री वर्ग अगाडी थिएन् भने मानव सभ्यता जहाँ थियो, त्यहि रहन्थ्यो होला । हिन्दु धर्ममा महिलालाई ठूलो भूमिका दिइएको छ ।

त्यसकारण महिलाई भगावानका विभिन्न रुप दिएर पूजा गर्ने गरिन्छ । वेद तथा धार्मिक ग्रन्थहरुमा महिलाका केही अंग पुरुषले छुन नहुने भन्ने उल्लेख रहेको छ । त्यो हो महिलाको नाभी । महिलाको नाभीलाई धर्मशास्त्रमा पवित्र स्थान मानिन्छ । त्यसैले महिलाको नाभी पुरुषहरुले भुलेर पनि छुन नहुने बताएको छ ।

महिलाको नाभी पबित्र भएकोले त्यहा माता महाकालीको वास हुने धर्मशास्त्रमा उल्लेख छ । नाभीमा माता काली विराजमान भइ बबस्ने भएकाले पुरुषले नाभी छोएमा काली माता क्रोधित हुने धार्मिक विश्वास रहेको छ ।

काली माताको रिसलाई कसैले थेग्न नसक्ने भएकोले यसको परिणाम पनि निकै अनिष्ट हुने र काली मातालाई रिसमा पार्दा जीवन भर दुख कष्ट झेल्नु पर्ने उल्लेख छ । आफ्नो श्रीमती होस् वा प्रेमीका कसैको पनि नाभी छुन नहुने शास्त्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved