कुन जिल्लाबाट कोको आए कांग्रेसको गुटको भेलामा ?

  • पुस २२, २०७६
  • कालापानी मिडिया
alt

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार बोलाएको जिल्ला सभापतिहरुको भेलामा ४२ जिल्लाका सभापतिहरुको उपस्थिति रहेको छ । जसको नामावली यस प्रकार छ ।

१. लीलादेवी बोखिम– सभापति, ताप्लेजुङ
२. नरेन्द्रकुमार केरुङ– सभापति, पाँचथर
३. हिमालय कर्माचार्य– सभापति, इलाम
४. उद्धव थापा– सभापति, झापा
५. दिपनकुमार श्रेष्ठ– सभापति, संखुवासभा
६. गोविन्द ढुंगाना– सभापति, तेह्रथुम
७. राजीव कोइराला– सभापति, सुनसरी
८. डिगबहादुर लिम्बू– सभापति, मोरङ
९. विनोदकुमार बस्नेत– सभापति, सोलुखुम्बू
१0. नरेशकुमार श्रेष्ठ– सभापति, खोटाङ
११. विदुर बस्नेत– सभापति, उदयपुर
१२. उज्ज्वलप्रसाद बराल– सभापति, सिन्धुली
१३. कर्णबहादुर मल्ल– सभापति, डडेल्धुरा
१४. विकास लामा– सभापति, सिन्धुपाल्चोक
१५. मधु आचार्य– सभापति, काभ्रेपलान्चोक
१६. कृष्ण ९सवुज० बानियाँ– सभापति, काठमाडौं
१७. जगदीश्वर नरसिंह केसी– सभापति, नुवाकोट
१८. रमेश धमला– सभापति, धादिङ
१९. जीतनारायण श्रेष्ठ– सभापति, चितवन
२०. भेषबहादुर पौडेल– सभापति, लम्जुङ
२१. बैकुण्ठ न्यौपाने– सभापति, तनहुँ
२२. कृष्ण केसी– सभापति, कास्की
२३. विष्णुप्रसाद लामिछाने– सभापति, नवलपरासी ९पूर्व०
२४. भुवनप्रसाद श्रेष्ठ– सभापति, गुल्मी
२५. वीरबहादुर राणा– सभापति, पाल्पा
२६. विष्णुप्रसाद खनाल ९मुस्कान०– सभापति, अर्घाखाँची
२७. सुरेन्द्रराज आचार्य– सभापति, कपिलवस्तु
२८. अमरसिंह पुन– सभापति, रोल्पा
२९. अमरप्रसाद भण्डारी– सभापति, प्यूठान
३०. किरण कोइराला– सभापति, बाँके
३१. सञ्जय गौतम– सभापति, बर्दिया
३२. केशरमान रोका– सभापति, रुकुम ९पूर्व०
३३. अर्जुन पोखरेल ९सभापति०का प्रतिनिधि– सचिव नवलपरासी ९पश्चिम०
३४. गणेशबहादुर चन्द ९सभापति०का प्रतिनिधि उपसभापति, सल्यान
३५. दीपबहादुर शाही– सभापति, जुम्ला
३६. हर्षबहादुर बम– सभापति, कालिकोट
३७. दीपकजंग शाह– सभापति, जाजरकोट
३८. कृष्णकुमार बीसी– सभापति, दैलेख
३९. कमलराज रेग्मी– सभापति, सुर्खेत
४०. खड्गबहादुर शाही– सभापति, मुगु
४१. ललितसिंह बोहोरा– सभापति, दार्चुला
४२. रेन्द्र थापा– सभापति, बैतडी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved