राप्रपालाई पुनर्ताजगी गर्ने महाअभियानमा लिङ्देन र राणा एकसाथ

  • साउन २९, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपाका लोकप्रिय नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन र डा. धवल शमशेर राणाले राप्रपालाई पुनर्ताजगी गर्ने महाअभियानमा एकसाथ अघि बड्ने संकल्प गरेका छन् ।

233709560_131285955839886_7078718765602561928_n

शुक्रबार राप्रपा कार्य सम्पादन समितिका सदस्य तथा, नवलपुरका लोकप्रिय राष्ट्रबादी नेता बलराम थापाको १३ औं पुण्य तिथिका दिन शोक सभालाई सम्वोधन गर्दै लिङ्देन र राणाले राप्रपालाई पुनर्ताजगी गर्न दुवै जना एक भएर अघि बढ्ने वताएका हुन् ।

232508379_131285992506549_5500848750282660634_n

उनिहरुले साधु, सन्त, महन्त, योगी र आम जनसमुदायले आफुहरु र आफ्नो पार्टीप्रति राखेको विश्वास र भरोसा टुट्न नदिने प्रण समेत गरेका छन् । राप्रपा नेता लिङ्देन र राणा राप्रपा पार्टी भित्र मात्र नभइ सर्बत्र लोकप्रिय नेता हुन् ।

233463248_131493839152431_5304855365058449901_n

उनिहरु दुवैलाई यतिवेला राप्रपाको नेतृत्व कमजोर भएको र राप्रपा छिन्न भिन्न भएको भन्दै सबैतिरबाट पार्टी नेतृत्व सम्हाल्न समेत दवाव आइरहेको छ ।

233657048_131261409175674_7579713044066449872_n

अधिकांश कार्यकर्ता यि दुइ नेताको पक्षमा छन् भने अन्य पार्टी तथा सर्वसाधारणको चाहनापनि एकपटक दोश्रो पुस्ताका लिङ्देन र राणाले मिलेर पार्टी हाकेमा राप्रपा बलियो हुने भन्ने छ । यि दुवै नेताको गृह जिल्लामा राप्रपाको ठूलो पकड पनि छ ।

232444527_131286049173210_1681382037141814105_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved