राष्ट्र निर्माताको सम्मान गर्न नसक्नेहरु कायर हुन् -कमल थापा

  • भदौ ३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न नसक्नेहरु कायर भएको टिप्पणी गरेका छन ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रदेश दुईका प्रमुखले राष्ट्र निर्माता पुथ्वी नारायण शाहको तस्बिर हटाएको प्रति आपत्ति जनाएदै अध्यक्ष थापाले यस्तो भनेका हुन्।

उनले भनेका छन्, ‘नेपाल राष्ट्रका निर्माताको सम्माान गर्न नसक्ने वा नचाहने हिन मानसिकता बोक्नेहरूले देशको स्वाभिमान,सार्वभौमिकता र एकता बलियो बनाउन सक्दैनन्।जसले नेपाली नाम र पहिचान दियो,जसको कारण आज पद प्रतिष्ठा पाएका छन्,त्यो महान व्यक्तित्व प्रति गर्व गर्न नसक्नेहरू कायर आत्मसमर्पणवादी हुन् ।’

pradesh 2

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved