सबैले साथ छोडेपछि उच्च मनोबलका साथ मतदातासामु भोट माग्दै कोइराला

  • मंसिर २८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । दोस्रो चरणको मतदानमा देउवालाई विमलेन्द्र,प्रकाशमान र कल्याण गुरुङले समर्थन गरेपछि शेखर कोइराललाले आत्म बल बढाएकाछन् ।
उनि निर्वाचनमा होमीएर जित्ने अठोटका साथ मतदाता सामु आफुलाई मतदान गर्न आग्रह गर्दै हिडेका छन् ।

उता, देउवाले शेखर बाहेकका तीनजनासँग आजै भेटघाट गरेर आफूलाई समर्थन जुटाएका छन्। शेखरले पनि विमलेन्द्र,प्रकाशमान र कल्याणसँग आफूलाई सघाउन आग्रह गरेपनि तीनै जनाले देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् । तरपनि शेखर कोइराला र उनि निकट नेताहरु उच्च मनोबलका साथ दोस्रो चरणमा गएका छन् । उनिहरुले निर्वाचनमा यसै भन्न सकिदैन तसर्थ देउवाहरु एकढिक्का भएपनि कार्यकर्ताले मूल्यांकन गर्ने कोएराला पक्षको भनाई छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved