महामण्डलेश्वर कैलाशानन्द र राजा ज्ञानेन्द्र बिच भेटवार्ता : हिन्दूअधिराज्य पुनःस्थापना गर्न आग्रह

  • पुस ५, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौँ। अघिल्लोसाल हरिद्वार कुम्भ मेलामा नेपालको ‘श्री ५ महाराजधीराज’को नै हैसियतमा  महाराजधीराज ज्ञानेन्द्र शाहलाई निमन्त्रणा दिएका निरंजनी अखडामा पिठाधीश्वर आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरिजी महाराज नेपाल भ्रमणमा रहेका छन्।

यसैबीच गिरिले शाह र अभिनेत्री मनिषा कोइरालासँग भेट गरेका छन्। स्वामी कैलाशनन्दको सचिवालयको अनुसार उनले शाह र कोइरालासंगै भोजन गरेका थिए। भेटमा उनले हिन्दू अधिराज्य पुनस्थापना गर्न बिलम्ब नगर्न राजासँग आग्रह गरेका थिए।

नेपाल भ्रमणमा रहेका स्वामी कैलाशानन्दले मुक्तिनाथ मन्दिरमा पनि पुगेर दर्शन गरेका छन्। उनले पशुपतिनाथ र दक्षिणकालीमा पनि पुगेर पूजाआजा गरेका छन्। भ्रमणका क्रममा स्वामी कैलाशानन्दले नेपालका उच्च तहका राजनीतिक नेताहरुलाई पनि भेट्ने छन्।

gya nn

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved