धनन्जय रेग्मीलाई साँढेको उपमा दिँदै आलेले भनेः टोयटाको गाडी बेचेर मलाई किन्न सक्नुहुन्न

  • पुस १६, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका निलम्बित सिइओलाई सँढेको उपमा दिएका छन ।

बोर्ड स्थापना दिवसको कार्यक्रमा सहभागी हुन पुगेका आलेले निलम्बित सिइओ धनञ्जय रेग्मीलाई सँढेको उपमा दिँदै लण्डन लगेर आफ्नो पनि बेइजत गरेको बताए ।

उनले रेग्मी जस्तो साँढेलाई सिइओ बनाइ राखेर बोर्ड नचल्ने बताए । उनले आफूलासिइओ  किन्ने सपना नदेख्न चेतावनी समेत दिए ।

उनले टोयटाको गाडी बेचेर आफूलाई खरिद गर्ने सोचेको भए त्यो अब पूरा नहुने बताए । उनले मन्त्रालयमा विकृति धेरै भएको पनि बताए । रेग्मी अहिले निलम्बनमा छन । बोर्ड कार्यबहाक प्रमुख कार्यकारी अधिकृत नन्दिनीलाय थापाले चलाइरहेकी छिन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved