माओवादी केन्द्रको नयाँ नेतृत्व सहमतिबाटै चयन गर्ने प्रयास जारी, खुमलटारमा शीर्ष नेताहरूको छलफल

  • पुस १८, २०७८
  • कालापानी मिडिया
alt

काठमाडाैं ।  माओवादी केन्द्रको पदाधिकारी सहित केन्द्रिय टुंगो लगाउन आज स्थायी समिति बैठक बस्दै छ।विहान ११ बजे प्रज्ञा प्रतिष्ठान मै बैठक बस्न लागेको हो । हिजो नै केन्द्रिय सदस्यको नाम प्रस्ताव गर्ने तयारी भए पनि केही प्रदेशमा क्लष्टर मिलाउन सकस भएपछि निर्वाचन कार्यक्रम नै स्थगन गरिएको छ ।

स्थायी समिति बैठक बस्नुअघि अध्यक्ष प्रचण्डले शीर्ष नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा लगायतसंग अहिले खुमलटार निवासमै छलफल गरिरहेका छन्। प्रचण्डले प्रदेशबाट प्राप्त भएका नामहरु बारे छलफल गरेर स्थायी समितिमा पेश गर्ने र त्यहा पास भएका नामहरु बन्दसत्र हलमा पेश गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved