राप्रपामा कोही असन्तुष्ट हुनुपर्ने अवस्था छैन-लिङ्देन

निवर्तमान अध्यक्ष कमल थापासँग भेटघाट भएको र संवाद जारी राख्ने

  • माघ २३, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा कोही असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त पदाधिकारी एवं विभागीय प्रमुखहरुको पदस्थापन, स्वागत र मनोनयनपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सबैसँग संवादको थालनी भएकोले कोही निराश हुनु पर्ने अवस्था नभएको भएका हुन्।

‘देशले राप्रपाको आवश्यकता महशुस गरिरहेको , पार्टीले लिएको राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा दिन प्रतिदिन लोकप्रिय बन्दै गइरहेको अवस्थामा राप्रपाले नवीन यात्रा प्रारम्भ गरिरहेको छ,लिङ्देनले भने,सानातिना विषयमा नअल्झौं, बृहत राप्रपा निर्माणमा जुटौं।’
उनले शनिबार मात्रै निवर्तमान अध्यक्ष कमल थापासँग भेटघाट भएको र संवाद जारी राख्ने पनि बताए।

RajendraLLingden

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved