वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताका सप्तरी जिल्ला फुटबल संघ बिजय

  • माघ २६, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
वीरगञ्ज । वीरगञ्जमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको सप्तरी जिल्ला फुटबल संघ फाइनलमा बिजय भएको छ । वीरगञ्जमा शनिबारबाट सुरु भएको प्रतियोगिता अन्तर्गगत बारालाई २ गोलको अन्तरले हराएर सप्तरी जिल्ला फुटबल संघ विजयी भएको हो ।

84916096_176124717011256_5099141433311363072_n

आदर्शनगर रंगशालामा भएका बारा र सप्तरीे पहिले फाइनल खेलमा पहिलो हाफ सम्म दुबै टिमले गोल गर्न सकेन दोश्रो आफमा १९ औं मिनेटमा सप्तरीका उजवल सिंह सावले गोल गरेको थियो । बाराले दवाब बनाई रदा पनि बारोले गोल गोल गर्न सकेन । दोश्रो आफको ३४ औं मिनेटमा सप्तरीका सुबिन सेष्टले दाश्रो गोल गरेर टिमलाई बिजय बनाए । पहिलो हाफसम्म नभएको खेलमा दोस्रो हाफमा सप्तरीले २ गोल थप्दै फाइनल जितेको छ ।

84948099_867925113663664_2404005878333177856_n
खेलमा म्यान अफ दी म्याच सप्तरीका दिव सेष्ट भएका छन् । माघ १८ गते देखि भईरहेकोे प्रतियोगितामा प्रदेश २ का आठ वटै जिल्लाका जिल्ला फुटबल संघका टिमले भाग लिएका थिए । प्रतियोगिताको सप्तरी विजेता टिमले एक लाख ५१ हजार नगद र उपविजेता बारा टिमले ७५ हजार रुपैयाँ नगद सहितकप र मेडल प्रपत गरेको छन । जिपी कोइराला फाउण्डेशनले आयोजनामा भइरहेको प्रतियोगताको फाइनलमा सप्तरी जिल्ला फुटबल संघ विजयी भएको छ ।

85092654_636524860414681_8240411686754844672_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved