भारतमा शृंखलाबद्ध विष्फोटका ३८ जनालाई सुनाइयो फाँसीको सजाय

  • फागुन ६, २०७८
  • कालापानी मिडिया
alt

एजेन्सी । सन् २००८ मा भारतको अहमदाबादमा भएको शृंखलाबद्ध विष्फोटका ४९ दोषीमध्ये ३८ जनालाई फाँसीको सजाय सुनाइएको छ।भारतको विशेष अदालतले शुक्रबार उनीहरुलाई फाँसीको सजाय सुनाएको हो। 

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार यो घटनामा दोषी ठहर भएका ११ जनालाई जन्मकैदको सजाय सुनाइएको छ। 

सन् २००८ मा अहमदाबादमा भएको विष्फोटमा परी ५६ जनाको मृत्यु भएको थियो। साथै उक्त आक्रमणमा करिब २ सय मानिस घाइते भएका थिए। सन् २००८ को जुलाई २६ मा अहमदाबाद सहरमा ७० मिनेटभित्र २१ बम विष्फोट भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन ...

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ जाने भएका छन्। आज उनको मुस्ताङ जाने कार्यताल ...

आज विश्वभर ‘आतङ्कवाद ...

काठमाडौं। आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकार संरक्षणका लागि आज विश्वभ ...

महाकाली प्रादेशिक अस ...

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गौला पी ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved