रुसले जारी युद्धमा चीनको साथ खोजेको अमेरिकाले दाबी

  • फागुन ३०, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । रुसले जारी युद्धमा चीनको साथ खोजेको अमेरिकाले दाबी गरेको छ। एक अमेरिकी कूटनीतिज्ञ रिचार्ड एन ह्यासले जारी युद्धमा रुसले चीनबाट सैनिक, हतियार तथा अन्य सहयोग मागेको दाबी गरेका छन्।

यसबारे सिएनएनले अमेरिकास्थित चिनियाँ दूतावासलाई प्रतिक्रिया मागेको थियो। अमेरिकाका लागि चिनियाँ राजदूतावासका प्रवक्ता लिउ पेङग्युले यसबारे आफूलाई केही थाह नभएको प्रतिक्रया दिएका छन्।

दुई देशबिच एकसाता अघिमात्र सम्बन्धमा कुनै सीमितता नभएको घोषणा भएको थियो। रुस र चीनबिचको आर्थिक सम्बन्ध निकै बलियो छ, जबकि गत वर्षमात्र दुई देशको व्यापार १४७ बिलियन डलर पुगेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved