राप्रपामा २० सदस्यीय कार्यसम्पादन गठन (सूची सहित)

  • चैत १४, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेका छन् । पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी कार्यसम्पादन समिति गठन गरेका हुन् ।
कार्यसम्पादन समितिमा को को छन् हेर्नुहोस् सूची
१. अध्यक्ष राजेन्द्र लिङ्देन
२. उपाध्यक्ष बुद्धिमान तामाङ
३. उपाध्यक्ष बिक्रम पाण्डे
४. उपाध्यक्ष ध्रुब बहादुर प्रधान
५. उपाध्यक्ष रोशन कार्की
६. उपाध्यक्ष हेमजङ्ग गुरुङ
७. उपाध्यक्ष मुकुन्द श्याम गिरी
८. महामन्त्री डा।धवल शमशेर राणा
९. महामन्त्री भुवन पाठक
१०. महामन्त्री कुन्ती कुमारी शाही
११. महामन्त्री राजेन्द्र गुरुङ
१२. महामन्त्री प्रल्हाद साह
१३. केन्द्रीय सदस्य दीपक बोहोरा
१४. केन्द्रीय सदस्य नवराज सुवेदी
१५. केन्द्रीय सदस्य हरि बहादुर बस्नेत
१६. केन्द्रीय सदस्य बालाराम घर्ती मगर
१७. केन्द्रीय सदस्य जयन्त चन्द
१८. केन्द्रीय सदस्य टंक ढकाल
१९. केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा
२०. केन्द्रीय सदस्य ऋषि बाबु परियार

FO6vWr3VgAI0jN0

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved