महामन्त्री थापाको नेतृत्वमा आरजु सहित २७ सदस्यीय ‘घोषणापत्र तयारी समिति’ गठन, (सूचीसहित)

  • चैत २२, २०७८
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा २७ सदस्यीय ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ गठन गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको संयोजकत्वमा २७ जना सदस्य मनोनित गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
समितिमा सभापति पत्नी आरजु राणा देउवा, मधु आचार्य, प्रा।डा। गोविन्दराज पोखरेल लगायतका सदस्य छन् ।

स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति
१. सदस्य - डा. आरजु राणा देउवा
२. सदस्य - श्री मधु आचार्य
३.सदस्य - प्रा. डा. गोविन्दराज पोखरेल
४ .दस्य - श्री नृपबहादुर वड
५ .दस्य - श्री कान्तिका सैजुवाल
६ .दस्य - श्री गुरुराज घिमिरे
७. सदस्य - श्री किरण गिरी
८. सदस्य - श्री हरिप्रभा खड्गी
९. सदस्य - श्री भीम ढुंगाना
१. सदस्य - श्री दिलिपप्रताप खाँण
११. सदस्य - श्री वंशलाल तामाङ
१२. सदस्य - श्री विजय शंकर यादव
१३. सदस्य - श्री उमा थापा मगर
१४. सदस्य - श्री भुपेन्द्र राई
१५. सदस्य - श्री ममता महतो
१६. सदस्य - श्री डा. जुगल भुर्तेल
१७. सदस्य - श्री गेजा शर्मा वाग्ले
१८. सदस्य - श्री जगदीश भट्टराई
१९. सदस्य - श्री प्रताप पौडेल
२०. सदस्य - श्री शंकर तिवारी
२१. सदस्य - श्री पुरुषोत्तम नेपाल
२२. सदस्य - डा. इन्द्रा अधिकारी
२३. सदस्य - डा.अभिमन्यु सिंह
२४. सदस्य - डा. वुद्धिमान श्रेष्ठ
२५. सदस्य - श्री मनिष झा
२६.सदस्य - श्री जिमी लामा
२७. सदस्य - श्री शिलशिला आचार्य

congress

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved