पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले गोर्खाबाट गरे मतदान (तस्विरहरु सहित)

  • वैशाख ३०, २०७९
  • कालापानी मिडिया
alt

गोरखा । पूर्व-प्रधानमन्त्रीसमेत रहेका जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पनि स्थानीय प्रतिनिधि चुन्न मतदान गरेका छन्। उनले गोरखाको पालुङटार नगरपालिका(१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले विहान ८ : २५ बजे मतदान गरेका हन् । उनले आफुले मतदान गरेर लोकतान्त्रिक अधिकार र कर्तव्यको निर्वाह गरेको भन्दै सबैले मतदान गर्न आग्रह गरेका छन् ।

FSmzwipagAENT1R FSmzwiraQAEvbdm FSmzwipacAAMYui FSmzwiqakAE-vgk

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved