कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा विजयी

  • जेठ ६, २०७९
  • कालापानी मिडिया
alt

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार अजय थापा निर्वाचित भएका छन् । नगर प्रमुखमा निर्वाचित थापाले ७६०२ मत ल्याएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार माधव पोख्रेलले ७१३८ मात्र पाएका छन् ।

काँग्रेसका हुमकान्त खनालले ५४७७ मत पाएका छन् । शिवनगरको उपमेयरमा भने एमालेकी शिवकुमारी चौधरी ७९५५ मत ल्याएर निर्वाचित हुँदा नेपाली काँग्रेसकी शारदा कार्कीले ६१८५ र राप्रपाकी विपाशा चौधरीले ५ हजार १५९ मत ल्याएर तेस्रो स्थान बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved