राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक धलिखेलमा शुरू, पार्टीको भावी कार्यदीशा लगायत विषयमा छलफल

  • जेठ १८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरू आजबाट सुरु भएको छ । बुधबार र बिहिबार गरी दुई दिन सम्म चल्ने बैठक धुलिखेलको मिराबोल रिसोटमा सुरु भएको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा जारीे बैठकले संगठन विस्तार, स्थानीय निकायको निर्वाचनको समिक्षा, पार्टीको भावी कार्यदीशा र आगामी संघ र प्रदेशको निर्वाचनमा कसरी अगाडी बढ्ने लगायत विषयमा छलफल भइरहेको पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहिले जानकारी दिए । बैठकले राप्रपालाई एउटा बलियो र जनताको भरपर्दो राष्ट्रवादी शक्ति निर्माण गर्न सक्ने कार्यनीति र रणनीति बनाउने प्रवक्ता शाहीको भनाइ छ ।

बैठकमा अध्यक्ष द्वय पशुपति शम्शेर राणा, डा.प्रकाशचन्द्र लोहनी लगायतको उपस्थिति रहेको छ ।

285443733_2726296334181355_4920663027019296289_n 285700971_2726296370848018_7850148009871342239_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved