वीरेन्द्रको सालिक हटाएकोमा राप्रपा अध्यक्ष लिङ्देनको आपत्तिः इतिहासको सम्मान गर्न आग्रह

  • जेठ १९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौंः नेपालगन्जको धम्बोझी चोकमा पुनस्स्थापित स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक हटाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाउनु भएको छ ।
बिहीबार बिहान धम्बोझी चोकको सालिक स्थानीय प्रशासनले प्रहरीको बल प्रयोग गरेर हटाएपछि लिङ्देनले आपत्ति जनाउनुभएको हो ।

गठबन्धन सरकारलाई इतिहासको सम्मान गर्न आग्रह गर्दै उहाँले उनले नेपालगन्जमा जनस्तरबाट पुनःस्थापित वीरेन्द्रको सालिकमाथि सरकार पक्षबाट तोडफोड भएको आरोप पनि लगाउनु भएको छ ।

'स्वर्गीय राजा वीरेन्द्रको सालिकमा सरकार पक्षबाट भएको तोडफोड र जनसाधारण माथिको धरपकडमा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छु, उहाँले भन्नुभएको छ, 'पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न तथा इतिहासको सम्मान गर्न नेपाल सरकारसँग माग गर्दछु।'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved