सुत्नकै लागि जागिरः ९ घण्टा सुते एक लाख तलब

  • असार १६, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । बेङ्गलुरको एक कम्पनीले सुत्नकै लागि जागिर दिने भएको छ। उकत कम्पनीले ९ घण्टा सुते एक लाख तबल दिनेछ।

यसका लागि भने तपाई छनौँटमा पर्नु पर्नेछ। भारतको कर्नाटकको राजधानी बेङ्लुरुको अनलाइन फर्म वेकफिटले यस्तो अफर दिएको हो। अनलाइन स्लीप सोल्यूसन फर्मले आफ्नो यस कार्यक्रमलाई वेकफिट स्लीप इंटर्नशिप नाम दिएको छ।

के के छन् सर्त ?
यस इन्टर्नशिपका लागि मात्र केही व्यक्तिको चयन हुनेछ। त्यहाँ तपाई कम्पनीले दिएको ओछ्यानमै सुत्नुपर्नेछ। तपाईले हरेक दिन यो कुरा बताउनु पर्नेछकी तपाईलाई निद्रा कस्तो लाग्यो। राम्रो वा नराम्रो

किन सुत्नकै रागि पैसा दिदैछ कम्पनी ?
कम्पनीले सुत्नका लागि केही व्यक्तिको परामर्श गर्नेछ। र त्यसपछि उनीहरुको सुत्ने तरिकाको ट्रयाक गर्ने छ। त्यसपछि विशेषज्ञबाट सल्लाह दिइनेछ। जुन व्यक्ति सुत्न जानेछन्, उनीहरुको निद्राको रेकर्ड राखिनेछ। उनीहरुको सुत्ने तरिकाको नोटिस गरिनेछ। कम्पनीको नियम अनुसार १०० दिनमा हरेक दिन ९ घण्टा सुत्नु पर्नेछ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved