माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगितः खुमलटारमा नेताहरुको आन्तरिक छलफल

  • असार २१, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

प्रज्ञा भवन कमलादीमा ११ बजेका लागि बोलाइएको बैठक बुधबार दिउासो १ बजेसम्मका स्थगित भएको हो । स्थगित गर्नुपर्ने कारण भने खुलाइएको छैन।

आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डा र राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सोमबार भने प्रदेश इन्चार्जहरुले पार्टीको पछिल्लो अवस्था र आगामी कार्यदिशाबारे धारणा राखेका थिए। सोमबारको बैठकमा माओवादी पार्टी कमजोर हुँदै गएको र एमालेसँग पुनः वाम एकता गर्नुपर्ने माग नेताहरुले गरेका थिए।

यसैबीच अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आन्तरिक छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved