राष्ट्रवादी युवाहरुले मनाए राजा ज्ञानेन्द्र शाहको जन्मोत्सव (फोटो फिचर)

  • असार २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आज राजा ज्ञानेन्द्र शाहको ७६ औँ जन्मदिन । जन्मदिनको अवसरमा काठमाडौं लगायत देशका मुख्य शहर पोखरा, विरगन्ज, बिराटनगर र कञ्चनपुर लगायतका ठाउँमा विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ ।

आफूलाई राष्ट्रवादी नागरिकका रूपमा चिनाउने युवा र विभिन्न सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी जन्मोत्सव मनाएका हुन् । राजा भने परिवारका साथ यति वेला थाइल्यान्डमा हुनुहुन्छ । राजा देशबाहिर या सत्ताबाहिर नै रहे पनि उहाँका समर्थकले उहाँको जन्मदिन भव्यताका साथ मनाउने गरेका छन् ।

जन्मोत्सवमा सहभागी युवाले राजा रानीको फोटो अङ्कित टिसर्ट र नेपालको झन्डा समेत बाँडेर जन्मदिन मनाएका छन् । राजावादी युवाको समूहले भृकुटीमण्डप हुँदै नारायणहिटी दरबार सङ्ग्रहालय परिक्रमा गरेका थिए । नारायणहिटी पुगेर उनीहरुले ‘दरबार खाली गर’ भन्दै नारा लगाएका थिए । उनीहरूले राजा ज्ञानेन्द्र शाह देशको स्वाभिमान, एकता र वीरताका प्रतीक भएको पनि बताए ।

viber_image_2022-07-07_18-08-48-952 viber_image_2022-07-07_18-08-46-393 viber_image_2022-07-07_18-08-46-869 viber_image_2022-07-07_18-08-46-310 2 1 292261812_399979055274570_3559385443037370265_n 291975655_561372318970340_1259449353976405503_n (1) 292189196_455701799729373_1153857819849757732_n 291060387_894972651905035_773139131227078066_n 292309780_337843965056084_5599703514897829275_n 291688589_433835231937773_5501275108882362022_n 292464655_786705716073752_2334502620542553128_n 292327443_1101855500766672_2189681053556319711_n 287390611_6258889694128004_1305508808203145264_n 292575494_3262004677374899_6965825019715260589_n

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved