आफ्नो देशलाई युद्ध भूमिमा पराजित गरेर देखाउन पश्चिमा देशहरुलाई रुसी राष्ट्रपति पुटिनको चेतावनी

  • पुस १७, २०२६
  • कालापानी मिडिया
alt

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई युद्ध भूमिमा पराजित गरेर देखाउन पश्चिमा देशहरुलाई चुनौती दिएका छन्।

रुसी संसदमा बोल्दै राष्ट्रपति पुटिनले रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाही नाम मात्रैको युद्ध हो भन्दै पश्चिमा देशहरुलाई चेतावनी दिएका हुन्। युक्रेनलाई प्रयोग गरेर रुसलाई टेष्ट गर्न खोजेको तर्क गर्दै राष्ट्रपति पुटिनले युक्रेन युद्धले एक ध्रुवीय विश्वलाई बहुध्रुवीय बनाउने दावी पनि गरे। पश्चिमा देशहरुले अन्तिम युक्रेनी जीवित रहेसम्म युक्रेन युद्धलाई सहयोग गर्ने कुरा पनि सुनिरहेको भन्दै उनले त्यो नै युक्रेनी जनताका लागि दूर्भाग्यपूर्ण हुने बताए।

साथै पुटिनले संसदमा सम्बोधनका क्रममा वार्ताबाटै युक्रेन युद्धको अन्त्य गर्ने विकल्प खुला रहेको र आफूहरु शान्ति वार्ताका लागि तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बाराको जितपुर सिमराब ...

वीरगन्ज। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया बालिका सनाया खातुन ब ...

बडीमालिकामा नेपाल टे ...

​बाजुरा। धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने बाजुराको बडीमालिका क्षेत्रमा टेलिफ ...

राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved