पत्रकार विजय रेग्मीको उम्मेदवारी प्रेस युनियनको केन्द्रीय सचिवमा

  • असार २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी श्रावण ६ र ७ गते बाग्मती प्रदेशको राजधानी हेटौंडामा हुँदैछ । मिति नजिकिँए सँगै महाधिवेशनको रौनकता छाएको छ । यसै सन्दर्भमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य रहेका विजय रेग्मीले केन्द्रीय सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

युनियनको सृदृढिकरण तथा ट्रेड युनियन अधिकार कार्यान्वयनको लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ । बिगत एक दशक बढी समय देखी पत्रकारीता गर्दै आएका रेग्मी यतिवेला भने प्राईम टाईम्स टेलिभिजनमा आबद्ध छन् । दाङ्ग जिल्ला स्थायी घर भएका रेग्मीले महाधिवेशन प्रतिनिधिहरुलाई खुल्ला सचिव पदमा मतदान गरि आफुलाई विजयी गराइदिनहुन समेत आग्रह गरेका छन् ।

292811141_5598831716816393_8623206458188842014_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved