प्रेस युनियनलाई लाग्यो निर्वाचन, यी हुन् अध्यक्षका दावेदार

  • असार २६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन साउन ६ र ७ गते हेटौडामा हुने भए पछि नेतृत्वका आकांक्षीहरु निर्वाचन मैदानमा होमीका छन् । ७५ जिल्ला शाखा र जिल्ला उपशाखा, सात प्रतिष्ठान र २ विदेश शाखावाट निर्वाचित १ हजार ५ सय प्रतिनिधिले भाग लिने महाधिवेशनको उद्‌घाटन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका हुन् ।
नवौं महाधिवेशनमा नेतृत्वमा पुग्न युनियनका नेताहरुले उम्मेदवारी प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।

अहिले सम्म ६ जनाले अध्यक्षमा आकंक्षा देखाएका छन । युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष इश्वरी ओझा, सल्लाहकार शिव लम्साल, पूर्व उपाध्यक्ष अनिता विन्दु र नेपाल पत्रकार महासंघका पूर्व सचिव रामप्रसाद दाहालले आकंक्षा देखाएका छन ।

हेटौंडामा महाधिवेशनको तयारी तिव्र रूपमा अघि बढीरहेको युनियनले जनाएको छ । यसैगरी सहभागीको स्वागत, वसोवास र खानपानको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको पनि युनियनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राप्रपा छाडेका धवलशम ...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भई ‘जय नेपाल पार्टी’ गठन गरेका ...

पाँचतारे होटलमा 'बिफ ...

काठमाडौँ। काठमाडौँका विभिन्न पाँचतारे होटलहरूमा गाईको मासु (बिफ) आयात तथा बिक्री-वितरण भइरहेको भन्दै ...

अविरल वर्षाले १० जिल ...

​                            & ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved