शक्तिशाली चिनियाँ नेतालाई नेपाल भ्रमण गराउने यी हुन् शक्तिशाली महिला

  • असार ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । केही समययता चीनका शक्तिशाली नेताहरु एकपछि अर्को गर्दै नेपाल भ्रमण गरिरहेका छन्। हालै मात्र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख जिआनचाओ लिउ चार दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनको भ्रमणपछि नेपाल–चीन सम्बन्ध थप उचाईंमा पुगेको दुवै देशका नेताहरुले बताएका छन् ।

293273141_402323458539333_6359989385180404232_n

यसरी नेपालमा चीनकातर्फबाट एकपछि अर्को उच्चस्तरीय भ्रमण गराउन मुख्य भूमिका खेल्ने पात्र भने जेङ यूया हुन । उनको नेपाली नाम सरला हो । उनी चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल मामिला हेर्ने नेतृ हुन् ।

292596442_370965404971065_5105697478344252459_n

विगतमा जस्तै यसपटक लीउको नेपाल भ्रमण गराउन उनको महत्वपूर्ण भूमिका रहेको छ । यसअघि सन २०२० मा चिनियाँ विदेश मन्त्री वाङको भ्रमण गराउन पनि उनी सफल भएकी थिइन् । वाङ भ्रमणको समन्वय मात्र होइन बेलाबेला चिनियाँ नेता र नेपाली नेताहरुबीच हुने भर्चुअल संवादको समन्वय समेत उनैले गर्ने गरेकीछिन । नेपाल–चीन सम्बन्धलाई बलियो र दीगो बनाउन आफू सदैव प्रयत्नशील रहने उनको भनाइ छ ।

292604393_1037456336973791_3824439791554636087_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved