प्रकाशनमा आयो राजा ज्ञानेन्द्र शाहको कविताको संग्रह ‘दुई मुटु यौटा बाटो’

  • भदौ ८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहद्वारा लिखित पुस्तक ‘दुई मुटु यौटा बाटो’ प्रकाशनमा आएको छ।

आफ्नो ७६ औं जन्मोत्सवको सन्दर्भमा जी शाहका नाममा रचिएका कविताको संगालो "दुई मुटु यौटा बाटो" नामक पुस्तकीय कृति प्रकाशनमा आएको राजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले जनाएको हो ।
पुस्तकमा हाम्रो जीवन जगत, मानवीय मुल्य मान्यता तथा भावना संवेदनामा आधारित ७६ कविताहरु समेटिएका छन् ।

viber_image_2022-08-24_07-41-25-590 - Copy

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved