फोटोग्राफी फस्ट तिज प्रतियोगिताको उपाधी अपेक्षा राजभण्डारी लाइ

  • असोज २४, २०७६
  • कालापानी मिडिया
alt

इटहरी । डिके फोटोग्राफी फस्ट तिज प्रतियोगिताको उपाधी अपेक्षा राजभण्डारीले उचालेकी छन ।
डिके फोटो एण्ड भिडियोग्राफी र पर्ल ब्यूटी एण्ड नेल स्टुडियोको संयुक्त आयोजनामा महिलाको महान चाड तिजलाई लक्षित गरी फेसबुक पेज मार्फत आयोजना गरिएको प्रतियोगिताको प्रमथ राजभण्डारी बन्न सफल भएकी हुन ।
प्रतियोगितामा सहभागी एक हजार तीन सय ७३ जना महिलाहरु मध्ये राजभण्डारी प्रथम , संगिता चौधरी द्धितिय र संजिला ढकाल तृतिय भएका थिए । फेसबुक पेजमा राखिएको फोटोमा लाइक र सेयरलाई आधार मानि विजयी सहभागीहरु छनौट गरिएको आयोजक डिके फोटो एण्ड भिडियोग्राफिका सञ्चालक कविन खड्काले जानकारी दिए । प्रतियोगिता अन्र्तगत प्रमथ,द्धितिय र तृतिय हुने प्रतियोगीहरुलाई ताज सहित ट्रफि विभिन्न पुरस्कार प्रदान गरियो त्यसै गरी प्रतियोगिता अन्र्तगत १०औं स्थान सम्म हासिल गर्न सफल प्रतियोगीहरुलाई समेत कार्यक्रमका प्रमुख अतिथी कलाकार दिनेश कोइराला लगायतले प्रमाण पत्र प्रदान गरे । प्रतियोगिताको नतिजा सार्वजनिक कार्यक्रममा दिपक बराल ज्ञानु घिमीरे लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
'जय नेपाल पार्टी' नि ...

काठमाडौं । नेता डा. धवलशम्शेर राणाको नेतृत्वमा रहेको 'जय नेपाल पार्टी' निर्वाचन आयोगमा विधिवत रूपमा ...

धवलशम्शेर को नेतृत्व ...

काठमाडौं । अन्ततः राष्ट्रवादीहरूको प्रस्तावित नयाँ दल जय नेपाल पार्टी औपचारिक रुपमा दर्ता हुने भएको ...

राष्ट्रको सुरक्षा स ...

राधिका जोशी 'अनुपमा' राज्यको आन्तरिक सुरक्षा, शान्ति–सुव्यवस्था र विधिको शासन कायम गर्न अहोर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved