च्याम्पियन्स लिग ड्र स् बार्यन र बार्सिलोना एउटै समूहमा

  • भदौ १०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । यो सिजनको च्याम्पियन्स लिग ड्र बिहिबार राति सार्वजानिक गरिएको छ।

यो पटक फेरि एकपटक बार्सिलोना र बार्यन म्युनिख एकै समूहमा रहेर प्रतिस्पर्धा गर्ने भएका छन्।

टर्कीको स्तानबुलमा कार्यक्रम गरी सार्वजानिक गरिएको ड्रमा समूह ‘सी’ मा स्पेनिस जाइन्ट बार्सिलोना, वार्यन म्युनिख र इन्टर मिलान रहँदा ग्रुप अफ डेथका रूपमा रहन पुगेको हो।

यस्तो छ समूह

समूह ए– लिभरपुल, आयक्स, नापोली र रेन्जर्स

समूह बी– एट्लेटिको म्याड्रिड, पोर्टो, बायर लेभरकुसेन र ब्रग्स

समूह सी– बार्यन म्युनिख, बार्सिलोना, इन्टरमिलान र भिक्टोरिया पिजेन

समूह डी–इन्ट्रयाच्ट फ्र्यान्कफर्ट, टोटेनह्याम हट्सपुर, स्पोर्टिङ लिस्बन र मार्सेली

समूह ई– एसी मिलान, चेल्सी, साल्सवर्ग र डाइनामो जेग्रेब

समूह एफ– लेइपजिङ, रियल म्याड्रिड, शख्तर डोनेस्क र सेल्टिक

समूह जी– म्यानचेस्टर सिटी, सेभिल्ला, बौरुसिया डर्टमुन्ड र कोपनहेगन

समूह एच– पीएसजी, युभेन्टस, बेनीफिका र मेसाबी हाइफा।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved