काठमाडौंको क्षेत्र ७ मा राप्रपाका धुर्ब बिक्रम मल्लको घरदैलो (तस्वीरमा)

  • कार्तिक २१, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि सबै दलका उम्मेदवार यति वेला प्रचारप्रसारमा व्यस्त छन् । ​उनीहरू मत माग्न घरघरमा पुगिरहेका छन्। सोहि क्रममा काठमाडौं क्षेत्र नं.७ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारी दिएका राप्रपाका उमेदवार समाजसेवी धुर्ब बिक्रम मल्लले पनि घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

करातेका अन्तरास्ट्रिय प्रशिक्षक तथा बालाजु कराते डो एकेडेमीका संरक्षक मल्ल मतदाताको घर आँगनमा पुगेर आफुलाई मत दिएर जिताउन आग्रह गरिरहेका छन् । मल्ल सधै सामाजिक कार्यमा संलग्न भएरपनि होला मल्ललाई यस क्षेत्रबाट जिताउनै पर्ने मतदाहरुको पनि भनाइ छ । उनिहरु मल्ल को घरदैलोमा स्वतस्फुर्त रुपमा सहभागी मात्रै हुदैनन् आफ्नो घरमा सम्पर्क कार्यलय खोल्नुस हामी सहयोग गर्छौ भन्दै अघि सर्नो गरेका छन् ।
हेरौ घरदैलो अभियानका तस्बिरहरु :

kk] 66 dds 233 rf

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जय नेपाल पार्टीबको प ...

काठमाडौं । भर्खरै गठन भएको नवनिर्मित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भए ...

राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved