ललितपुर ३ मा एमालेको अग्रता कायमै, डा तोसिमालाई पम्फाले उछिनिन्

  • मंसिर ५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । ललितपुर( ३ मा डा तोसिमा कार्कीलाई पम्फा भुसालले उछिनेकी छिन्। यसअघि डा कार्की दोस्रो स्थानमा थिइन्। भुसालले उछिनेपछि डा कार्की तेस्रो स्थानमा पुगेकी छिन्।

बिहान ११ बजेसम्मको अपडेट अनुसार ललितपुर ३ मा एमालेका अमृत खड्काले अग्रता लिएका छन्। पछिल्लो समय प्राप्त मत परिणाम अनुसार खड्कालाई माओवादी केन्द्रकी पम्फा भुसालले पछ्याइरहेकी छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्की तेस्रो नम्बरमा छिन्।

प्राप्त मत विवरण
अमृत खड्का - एमाले - ७८४
पम्फा भुसाल - माओवादी केन्द्र - ६९४
डा तोसिमा कार्की - रास्वपा - ६७५

ललितपुरका २१ र २२ वडाका गरि अहिलेसम्म २४१६ मत गणना भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राणाहरु राजसंस्था वि ...

राधिका जोशी 'अनुपमा'। आजकल धेरैजसोले राजनीतिक कुण्ठा बोकेर नेता डा. धवल शमशेर राणालाई लक्षित गर्दै " ...

बागमती प्रदेशका मुख् ...

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन्। ​सोमब ...

लुम्बिनीमा जसपाद्वार ...

रूपन्देही । जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved