१३७ ठाउँको मतगणना अपडेट : कांग्रेस पहिलो, पाँचौ राप्रपा

  • मंसिर ६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रेदेश सभाको मतगणना जारी रहेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये १३७ स्थानको मतगणना भइरहेको छ ।

अहिलेसम्म नेपाली कांग्रेसले ३ निर्वाचन क्षेत्रमा जित निकालेको छ भने नेकपा एमालेले १ स्थानमा जित हात पारेको छ । अन्य दलले अहिलेसम्म खाता खोलेका छैनन् ।

मंगलबार बिहान साढे ९ बजेसम्मको विवरण अनुसार नेपाली कांग्रेसले ४८ निर्वाचन क्षेत्रमा अग्रता बनाइरहेको छ । दोस्रो स्थानमा नेकपा एमाले रहेको छ उसले ३६ स्थानमा अग्रता बनाइरहेको छ । तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ उसले १२ स्थानमा अग्रता बनाइरहेको छ । राष्ट्रिय स्वतनत्र पार्टी १० ठाउँमा अगाडि छ भने एकीकृत समाजवादी ७ ठाउँमा अगाडि छ ।

त्यस्तै राप्रपा ६ ठाउँमा अगाडि रहेको छ । नागरिक उम्मुक्ति पार्टीले ४ ठाउँमा अग्रता बनाउँदा जनता समाजवादी पार्टी ३, लोसपा २, जनमोर्चा १ र जनमत पार्टीले १ स्थानमा अग्रता बनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved