राष्ट्रिय प्रजानतन्त्र पार्टीले प्रदेशतर्फ जितेका ५ ठाउँहरु

  • मंसिर ७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हाल सम्म पाँच प्रदेश तर्फ ठाउँमा जित हासिल गरेको छ भने दर्जनौ ठाउँका अग्रता कायम गरिरहेको छ ।

काठमाडौंको क्षेत्र नं. ८- प्रदेश (ख) बाट राप्रपाका केन्दिय सदस्य उद्धप थापा विजयी भएका छन् । यस्तै काठमाडौं क्षेत्र नम्बर २ -प्रदेश (क) बाट सुनिल केसि अत्यधिक मत लिएर विजय भएका छन् भने काठमाडौं क्षेत्र न.९- प्रदेश सभा  (क) बाट नुरज बज्राचार्यको जित भएको छ ।

यस्तै काठमाडौं क्षेत्र न.५ - (क )प्रदेश सभामा राजेन्द्र प्रजापति विजय भएका छन् भने काठमाडौ क्षेत्र नम्बर २ को (ख) प्रदेश सभामा राजु बिष्ट बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
​"सनातन धर्म र राजसं ...

काठमाडौं । डा. धवलशमशेर राणाको सभापतित्वमा हालै सम्पन्न 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसम ...

मुमाबडामहारानी रत्नक ...

काठमाडौं । आज मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको ९८ औं जन्मोत्सव मनाइँदैछ। उहाँ बसिरहनुभएको ...

जय नेपाल पार्टीको प् ...

काठमाडौं । नवगठित 'जय नेपाल पार्टी' को पहिलो केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। भोलि बिहीवार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved