कचनकवल राप्रपामय बन्दै, दर्जनौले गरे पार्टी प्रवेश

  • चैत ५, २०७६
  • कालापानी मिडिया
alt

झापा । झापामा नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु लगायत एक दर्जन बढीले राप्रपा प्रबेश गरेका छन् ।

nn6 1
लामो समय देखि नेपाली कांग्रेसमा सम्बद्ध मैथली समाज कचनकवलका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष लगायतका दर्जन बढी सामाजिक अगुवाहरू राप्रपा प्रवेश गरेका हुन् ।

fv

उनिहरुलाई बुधवार राप्रपाका महामन्त्री तथा प्रतिनिधि सभाका सांसद राजेन्द्र लिंदेनले पार्टी प्रवेश गराएका हुन् ।

2 2

यता, कचनकवलको खुम्रिभिट्टा गाउँ सन्थालको सिंगो बस्ति नै राप्रपामा प्रवेश गरेका छ । सन्थालका नेपाली कांग्रेसबाट निर्वाचित पुर्व वडा अध्यक्ष रिदम मर्डी, नेपाली कांग्रेसकैसक्रिय सदस्य दिलिप किस्कु, मोति मर्डी लगायत सिंगो गाउँनै राप्रपामा प्रवेश गरेको हो ।

6 1

स्थानीय स्वयंले राप्रपा महामन्त्री लिंदेनलार्य आमन्त्रण गरेर पार्टि प्रबेश कार्यक्रमनै राखेका थिए ।

4 बिगतका कुनै पनि निर्वाचनमा भने राप्रपाले यस ठाउँबाट एक मत समेत नपाएको तर यतिबेला स्वयम यस ठाउँका जनताले आफुलाई आमन्त्रित गरेर पार्टी प्रबेश गर्दै आफुलाई साथ दिने प्रतिवद्धता जनाएको राप्रपा महामन्त्री लिदेनको भनाइ छ ।

5 1

उनले आफुलाई जनताले गरेको विश्वास र मायाले झनै जिम्मेवार बनाउदै लगेको भन्दै खुसि ब्यक्त गरे ।

1 1

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved